भाद्र १२ गते सार्वजनिक बिदा

0
14

काठमाडौं- यही भाद्र १२ गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । हिजो बसेको प्रदेश सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अवतारी पर्वको अवसरमा पर्व बिदाको मिति संशोधन गरी कैलाली र कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि २०७९ वैशाख १ गतेको प्रदेश राजपत्रको सूचना अनुसार भाद्र १९ गते बिदा दिने उल्लेख गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here