भाइटिकाको उत्तम साइत कार्तिक २९ गते बिहान १०ः५१ बजे

0
6

काठमाडौं- यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here