बुद्ध भारतमा जन्मिएको भन्दै भारतीय विदेशमन्त्रीको झुटो दावी

0
11

भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको झुटो दाबी गरे ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएका थिए । नेपालको कपिलवस्तुमा जन्मिएका गौतम बुद्धलाई कतिपय भारतीयहरुले भारतमा जन्मिएको दाबी गर्दै आएका छन् । बुद्ध भारतमा जन्मिएको भनेर देखाउन भारतले नक्कली कपिलवस्तुसमेत बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here