बिहीबार थप २७४ जनामा कोरोना संक्रमण, २२७ जना डिस्चार्ज

0
151

काठमाडौं – नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here