बिष्णु डुम्रे र मिना बुढाथोकीको आवाजमा ‘हरियो डलर’ बोलको तीज गीत सार्वजनिक

0
7

काठमाडौं- सार्थक प्रोडक्सनको प्रस्तुतिमा ‘हरियो डलर’ बोलको तीज गीत प्रकाशनमा आएको छ। बिष्णु डुम्रेको ले शब्दमा सजिएको उक्त गीतमा चेतन गोतामेले संगीत संयोजन गरेका हुन्। गीतलाई बिष्णु डुम्रे र मिना बुढाथोकीले गाएका हुन् भने गीतको भिडियोमा हेम कुवर , निश्मा चापागाईं लगायतको अभिनय देख्न सकिन्छ। भिडियोमा गुरु पाठकको निर्देशन तथा सम्पादन रहेको छ भने दिपा चापागाईं र टिका डुम्रे ले कोरियोग्राफी गरेका हुन्। गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानलमा सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here