बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा छलफल

0
24

काठमाडौं – नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। मन्त्रिपरिषद् पुनर्गठन, संबैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति र पार्टी एकताका बाकी काम सम्पन्न गर्ने विषयमा ओली र प्रचण्डबीच जारी नियमित छलफल अन्तर्गत आज सोमबार पनि सो भेट भएको हो। गत बिहीबारदेखि ओली र प्रचण्डबीच दैनिक छलफल भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here