बस्तुभाउलाइ सिकारी र वन्यजीवबाट जोगाउन पुच्छरको छेउमा आँखा

0
105

एजेन्सी – अस्ट्रेलिया र बोत्स्वानाका वैज्ञानिकहरूले गाईवस्तुलाई सिकारी वन्यजीवबाट जोगाउन घरपालुवा जनावरको पछाडी आँखा बनाउन सुझाव दिएका छन् । रङ्गले बनाएका दुईवटा आँखाका कारण वन्यजन्तुको आक्रमण नहुने उनिहरुको भनाई छ ।
घरपालुवा जनावरको पुट्ठामा टल्किने रङ्गले दुईवटा आँखाको चित्र बनाएर गरिएको अध्ययनमा उक्त उपाय वन्यजन्तु र बस्तुभाउ संरक्षणका लागि उपयोगी भएको निष्कर्ष निकालिएको बिबिसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here