बमले उचाले सगरमाथा

0
540

चर्चित म्युजिक भिडियो सम्पादक तथा निर्देशक बिनोद बमले आज अर्थात असौज ९.गते राष्ट्रिय नाचघर जमलमा आयोजित सगरमाथा म्युजिक अवार्डमा सम्पादक तर्फको अवार्ड हात पारेका छन् । ”पिरतीले रुवाउँछ” बोलको गीतमार्फत उनले आफ्ना टप ५ प्रतिस्प्रधिलाई पछि पार्दै अवार्ड हासिल गरेका हुन् । हाल बिन्दबाशिनी म्युजिकमा कार्यरत बम भन्छन बिन्दबाशिनी मलाइ राम्रो फापेको छ , मैले पाएको यो पहिलो अवार्ड हो । , बम पछिल्लो पुस्तामाझ निकैनै लोकप्रिय हुँदैगैरहेका छन् ।

सपादक तथा निर्देशक बमलाई हाम्रो तर्फदेखी पनि धेरै धेरै सफलताको शुभकामना अझै सफलताको शिखर छुन सफल हुन् ।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here