बढ्यो सुनचाँदीको मूल्य

0
5

काठमाण्डौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सय १५ रुपैयाँ पुगेको हो । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here