बढ्यो सुनचाँदीको मूल्य

0
18

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोलाा ३०० रुपैयाँले बढ्दा चाँदी तोलामा १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँ र तेजावी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बिहीबार सोही परिमाणको छापावाल सुन ९१ हजार ८०० रुपैयाा र तेजावी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here