बढ्यो सुनको मूल्य

0
1

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले बढेर एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य आज स्थिर रहदै प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here