बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

0
6

काठमाडौं- बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here