बझाङ केन्द्रबिन्दू भएर भूकम्पको धक्का

0
3

बझाङ- बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो ११ बजेर ३७ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here