फेरी थपियो लकडाउन, जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

0
16

काठमाडौँ – सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
जारी लकडाउन बैसाख २५ गते अर्थात भोली सम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here