फेरी उकालो लाग्यो सुनको मूल्य, नाग्यो एक लाख

0
16

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। लगातार दुई दिन सामान्य गिरावट आएको सुनको मूल्यमा मंगलबार तोलामा २२ सय बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २२ सयले बढेर सुनको मूल्य प्रतितोला एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here