फूल फुल्यो भन्दै आए राधिका हमाल र सुमन न्यौपाने (भिडियो)

0
261

काठमाडौँ- नेपाली गीत संगीतको क्षेत्रमा दिन प्रतिदिन नया नया गीत हरु प्रकाशन भैरहेका छन् । यसै भिडमा विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत फूल फुल्यो बासना चल्यो बोलको लोकदोहोरी गीत पनि प्रकाशनमा आएको छ । लोकप्रिय गायिका राधिका हमाल र गायक सुमन न्यौपानेको आवाजमा सजिएको उक्त गीतमा लय तथा शब्द पनि सुमन न्यौपानेकी रहेको छ । कृष्ण पुनले संगीत संयोजन गरेको यस गीतलाई म्युजिक बैंक रेस्कर्दिंग स्टुडियोमा रेकर्ड गरिएको हो । छोटो समयमै धेरै दर्शक श्रोताहरुको माया पाइरहेको यस गीतको भिडियो पनि उत्तिकै राम्रो रहेको छ ।
भिडियोलाई खुम सुनारले निर्देशन गरेका हुन् , छयांकन कारण चैसिरले, बिष्णु सुनारको कोरियोग्राफी रहेको सोहि भिडियोमा करिश्मा ढकाल र रबी सुनारको नृत्य तथा प्रेम कुमार थारुको सम्पादन देख्न सकिन्छ । भिडियो दिक्षान्त मुभिजको प्रालिको पोष्ट प्रोडक्सन बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here