प्रेमिका फकाउँदै सर्जक बासुदेव पोख्रेल (भिडियो सहित)

0
35

गुल्मी- नेपाली लोकदोहोरीका सर्जक तथा सञ्चारकर्मी बासुदेव पोखरेलको “अन्तिम निर्णय”सार्वजनिक भएको छ । नेपाली गीत संगीतमा निरन्तर कलम चलाउदै आएका सर्जक तथा सञ्चारकर्मी पोखरेलको शब्द रहेको “अन्तिम निर्णय “को लय गणेश अधिकारीको रहेको छ भने गणेश अधिकारी र सीता घिमिरेको स्वरमा रहेको छ । प्रेम गरिसके पछि आफ्नो माया कसरी सफल बनाउने, आफ्नो प्रेम सङ घुम्न जादा भेट्दा गरिने गफगाफ लाई सर्जकले टपक्क टिपेर गित मार्फत उतारेका छन् । सर्जकले गीतमा आफ्नो प्रेमीले प्रेमिकालाई फकाएको कुरालाई पनि श्रिङ्गारिक शब्दमा प्रस्तुत गरेका छन्। सुरेश श्रेष्ठको छायांकन रहेको उक्त गितमा गणेश अधिकारी र वर्षा लम्साल लाई भिडियोमा देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here