प्रेमिकाको साथ छुटेपछि वियोगमा रंजित पौडेल , मिडियामै आयो कहानी (भिडियो सहित)

0
159

काठमाडौं – गीतकार नारायण रसाइलीको शब्दमा ‘छाडी गयौ’ बोलको गीत सार्वजनिक भएको छ । भावीलाल गोल्ड हाउस नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा लोकप्रिय संगीतकार सुवास भुसालको संगीत तथा गायक केतन क्षेत्रीको स्वरमा रहेको छ भने पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।
प्रेम वियोगान्त भाव भल्काउने सो गीतको भिडियोमा पछिल्लो समयमा अत्यन्तै ख्याति कमाइरहेका मोडेल रंजित पौडेल र गीता ढुंगानाको अभिनय रहेको छ । भिडियोलाई बुद्ध थापाले छायांकन तथा विकाश धमलाले सम्पादन गरेका हुन् भने निकेश खड्काले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here