प्रहरी हेडक्वाटरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि

0
14

काठमाडौं – नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता निरजबहादुर शाहीले बताएका छन्।
हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएको बताइएको छ । ‘उनिहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहको प्रवक्ता शाहीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here