प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमणको पुष्टि

0
15

काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमणको पुष्टि भएको छ। बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको हो। प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमणको पुष्टि भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here