प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान प्रभावित

0
38

काठमाडौं – प्रतिकूल मौसमका कारण समस्या उत्पन्न हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य उडान प्रभावित भएको छ । बिमानस्थल स्रोतका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको कारण उडान/अवतरण नै प्रभावित बनेको हो । केही जहाजलाई अवतरणमा समस्या भएका कारण होल्ड गराउनु परेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here