प्याराग्लाइडिङ दुर्घटनामा परि स्याङ्जामा एक व्यक्ति घाइते

0
33

स्याङ्जा – स्याङ्जास्थित भीरकोट नगरपालिका–५ स्वरेक मैदानबाट आफैं प्यारासुट उडाएका ३५ वर्षीया फ्रान्सेली नागरिक साइमन हेन्री बोरेली घाइते भएका छन् ।
वालिङ नगरपालिका–११ डौवाफाँटमा ल्याण्ड गर्ने क्रममा दुर्घटना हुँदा उनि घाइते भएका हुन् ।
घाइतेलाई उद्धार गरी फिस्टेल एयरको हेलिकप्टरद्वारा उपचारको लागि काठमाडौं पठाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here