पेट्रोलियम पदार्थसहित ग्यासको मूल्यमा वृद्धि / हेर्नुहोस कति पुग्यो

0
56

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here