पुर्षोत्तम गैह्रे र सुनिता बुढा क्षेत्रीको आवाजमा सार्वजनिक भयो ”खुर्सानी अकबरे” (भिडियो)

0
85

काठमाडौं- बिन्ध्यवासिनी म्युजिक प्रालिको निर्माण तथा बजार ब्यबस्थापनमा ”खुर्सानी अकबरे” बोलको गीत सार्वजनिक भएको छ। बिन्ध्यवासिनी म्युजिक प्रालिकै संचालक सुबास रेग्मी निर्माता रहेको उक्त गीतमा पुर्षोत्तम गैह्रे र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ भने गीतकार बिमल पौडेलको शब्द रचना एबम पुर्षोत्तम गैह्रेको भाका तथा कृष्ण बिकको संगीत संयोजन रहेको छ। सोहि गीतको भिडियोमा भने काजिश श्रेष्ठको निर्देशन एबम कोरियोग्राफी रहेको छ। भिडियोलाई राम केसीले छायांकन गरेका हुन्। यसु भट्टराई र अर्जुन गौतमको नृत्य तथा अभिनय रहेको यस गीतको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here