पवित्रा म्यूजिकको धमाकेदार प्रस्तुतिमा ”OK MAYA” मा मेघा र वर्षा, साथमा अनुभव रेग्मीको रोमान्स

0
142

काठमाडौं – पवित्रा म्युजिक प्रालिले आफ्नो धामाकेदार गीत ओके मायाँ सांगीतिक बजारमा प्रस्तुत गरेको छ। चर्चित गायिका अस्मिता अधिकारि र गायक अर्जुन मिश्रको सुमधुर आवाजमा सजिएको उक्त गीतमा शब्द संगीत पनि गायक अर्जुन मिश्रकै रहेको छ। लोकप्रिय निर्देशक काजिश श्रेष्ठको निर्देशनमा तयार भएको सोहि गीतको भिडियोमा भने चलचित्र ”नाइँ नभन्नु ल” मा बाल कलाकारको रुपमा आफ्नो ससक्त भूमिका निभाएका कलाकार अनुभव रेग्मी र मेघा / बर्षा ट्वीन्स दिदि बहिनिको धमाकेदार नृत्य देख्न सकिन्छ । भिडियोलाई लोकप्रिय छायाँकार राजेश घिमिरेले छायांकन गरेका हुन् पछिल्लो पुस्ताका लोकप्रिय सम्पादक एबम निर्देशक बिनोद बमले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here