पदम र मेलिनाको ‘के गुलियो छ र शखर चिनी ’मा कार्टुन क्रु [भिडियो सहित]

0
218

गायक पदम राईको ‘के गुलियो छ र शखर चिनी ’ गीत सार्वजनिक भए संगै श्रोता ,दर्शकको मन जित्न सफल भैरहेको छ ।
पछिल्लो समय चर्चामा रहेका गायक पदम राईको ‘के गुलियो छ र शखर चिनी ’ बोलको गीतको भिडियो सार्वजनिक गरेका भएको छ ।
केन्द्र मोशन पिक्चर्सको प्रस्तुति रहेको ‘के गुलियो छ र शखर चिनी ..’ मा गायक पदम राईलाई स्वरमा गायिका मेलिना राईले साथ दिएकी छन्। डिपी खनालको शब्द, शंकर थापा ‘स्माइल ‘को संगीत,रहेको गीतको म्युजिक भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारी, आश्मा बिश्वकर्माका साथमा कार्टुन क्रुजका कलाकारको अभिनय रहेको छ । बिगतमा राम्रा, राम्रा गीत, संगीत पस्कदै आईरहेको भएपनि केही समय पहिले सार्वजनिक भएको ‘पछि पछि लागेर’ बोलको गीतको भिडियोले युट्युवमा करोड बढी भ्यूज पाएर गायक पदम राइ चर्चामा रहेका छन ।

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here