पदमा लिंखा मगरको ‘नजर २’ मा समाबेस ‘एक्लो पारि गयौ तिमि’ सार्वजनिक (भिडियो सहित)

0
186

विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्य्व च्यानल मार्फत ‘नजर २’ नामक गीति एल्बममा समाबेस ‘एक्लो पारि गयौ तिमि’ बोलको गीत सार्वजनिक गरेको छ। लोकप्रिय गीतकार पदमा लिंखा मगरको शब्द रचना तथा लोकप्रिय संगीतकार बीबी अनुरागिको संगीत एबम लोकप्रिय गायक स्वरूप राज आचार्यको आवाज रहेको उक्त गीतको भिडियोलाई भने मुकेश हुमाइगाइको छायांकनमा डिएन राइले निर्देशन गरेका हुन् जसमा भरत, पविना र लोयान्सको अभिनय रहेको छ। भिडियोको सम्पादन पछिल्लो पुस्ताका लोकप्रिय भिडियो सम्पादक/निर्देशक बिनोद बमले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here