पछिल्लो २४ घन्टामा नेपालमा १३९ जनामा कोरोना संक्रमण पुष्टि ६२६ जना डिस्चार्ज

0
21

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ६२६ जना कोरोना संक्रमित कोराेनामुक्त भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here