पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

0
5

पछिल्लो २४ घन्टामा थप २०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २०० र एन्टिजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घन्टामा थप सङ्क्रमणमुक्त हुनेको संख्या ४३६ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here