पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ३ हजार ५६४ जना डिस्चार्ज

0
91

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ७ सय ४९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here