पछिल्लो २४ घण्टामा १५५९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किए

0
18

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १५५९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ललितपुरमा ११२, भक्तपुरमा ९३ र काठमाडौंमा ६९७ गरि उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनका अनुसार आज देशभर सक्रिय संक्रमित १० हजार ८९१ जना रहेका छन् ।
यसैगरी देशभर पछिल्लो २४ घण्टामा १ हजार ५७ संक्रमित कोरोना जितेर घर फर्किएका छन् भने निको हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here