पछिल्लो २४ घण्टामा नेपालमा थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि

0
11

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्ये ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ भने १,७८१ जना संक्रमणमुक्त भएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here