पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

0
50

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ४५० नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here