पछिल्लो २४ घण्टामा नेपालमा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

0
7

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here