पछिल्लो २४ घण्टामा नेपालमा थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
3

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार २९४ परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै १३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here