पछिल्लो २४ घण्टामा नेपालमा थप २३० जनामा कोरोना संक्रमण पुष्टि

0
9

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३६ जनाको परीक्षणमा २३० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ७८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here