पछिल्लो २४ घण्टामा नेपालमा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि

0
14

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९८१ जनाको पीसीआर परीक्षण गर्दा १७७ जना र २ हजार ६०९ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना गरि ३०० जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा १२४ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here