पछिल्लो २४ घण्टामा नेपालमा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

0
7

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५८ जनाको परीक्षण गर्दा २२१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभरमा सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here