पछिल्लो २४ घण्टामा नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

0
2

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here