पछिल्लो २४ घण्टामा नेपालमा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि

0
4

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षणमा २६९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एकजनाको मृत्‍यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here