पछिल्लो २४ घण्टामा नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि

0
15

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here