पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

0
15

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा गरि ६३४ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट एक जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here