पछिल्लो २४ घण्टामा नेपालमा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि

0
4

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जना गरि ६२३ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here