पछिल्लो २४ घण्टामा नेपालमा थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ९२४ जना निको

0
14

काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८७०४ पीसीआर परीक्षण गर्दा १५४८ र २६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १,८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टा १ हजार ९२४ जना निको भएका छन् भने २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here