पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना भाइरस को संक्रमण पुष्टि, २ जनाको मृत्यु

0
4

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here