पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
16

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षणमा ७ जना र ८६८ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here