पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
18

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९०५ जनाको पीसीआर परीक्षणमा १७ जना र १ हजार १०५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २१ जना निको भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here