पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
22

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १५ जना र ९९३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here