पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
21

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षणमा ८ जना र १ हजारु ७७२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here