पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
36

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ८४९ जनाको एन्टीजेन परीक्षण गर्दा भने कसैमा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here